खेलकुदमन्त्री पोखरेल थाइल्यान्ड जाने, एन्फा निलम्बन फुकाउन वार्ता हुने
यो समाचार तथ्य परीक्षण पश्चात् मुख्य सम्पादकीय टोलीद्वारा प्रमाणित गरिएको हो।
Sports Minister Pokharel to visit Thailand for ANFA suspension talks
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल १९ नोभेम्बरमा बैंकक गएर एएफसी र फिफाका उच्च पदाधिकारीसँग एन्फाको निलम्बन फुकुवाका लागि वार्ता गर्नेछन्।

Read in English
Sports Minister Pokharel to visit Thailand for ANFA suspension talks
Education and Sports Minister Sasmit Pokharel will visit Bangkok on November 19 to discuss lifting ANFA suspension with AFC and FIFA officials.
स्रोत: onlinekhabar.com



