प्रयोगका सर्तहरू
- 1यस वेबसाइटका खबर जानकारीका लागि हुन्। हामी शुद्धताको पूरा प्रयास गर्छौं, तर कुनै निर्णय लिनुअघि आधिकारिक स्रोत पनि हेर्नुस्।
- 2हाम्रा भिडियो, तस्बिर र लेख ठ्याक्कै का हुन्। लिङ्कसहित सेयर गर्न स्वागत छ; अनुमतिबिना पुरै सामग्री अर्को ठाउँमा पुनः प्रकाशित नगर्नुस्।
- 3स्रोतका रूपमा उल्लेख गरिएका समाचार र तस्बिरको अधिकार सम्बन्धित माध्यमको हो।
- 4राशिफल मनोरञ्जनका लागि मात्र हो।
- 5बाहिरी वेबसाइटका लिङ्कको सामग्रीका लागि हामी जिम्मेवार हुँदैनौं।
- 6यी सर्तहरू समय-समयमा परिवर्तन हुन सक्छन्।
अन्तिम अद्यावधिक: १८ कार्तिक २०८३
