गोपनीयता नीति
यो वेबसाइट पढ्न कुनै खाता वा व्यक्तिगत जानकारी चाहिँदैन। ठ्याक्कै ले आफ्नो तर्फबाट कुकी (cookie) वा ट्र्याकिङ प्रयोग गर्दैन।
हामीले प्रयोग गर्ने सेवाहरू
- 1Cloudflare: वेबसाइट होस्टिङ र सुरक्षाका लागि। सुरक्षा र भिजिटर गणनाका लागि प्राविधिक जानकारी (जस्तै IP ठेगाना, ब्राउजर) प्रशोधन हुन सक्छ। हामी Cloudflare को कुकीबिनाको तथ्याङ्क (Web Analytics) मात्र प्रयोग गर्छौं।
- 2YouTube: भिडियो तपाईंले ▶ थिचेपछि मात्र लोड हुन्छ (privacy-enhanced मोड)। त्यसपछि YouTube को गोपनीयता नीति लागू हुन्छ।
- 3Google Fonts: अक्षर (फन्ट) देखाउन।
- 4ESPN: NPL खेल चलिरहेको बेला लाइभ स्कोर देखाउन तपाईंको ब्राउजरले ESPN बाट स्कोर लिन्छ (कुनै व्यक्तिगत जानकारी पठाइँदैन)।
अन्य वेबसाइटका लिङ्क
हाम्रा पोस्टमा समाचार स्रोत र सामाजिक सञ्जालका लिङ्क हुन्छन्। ती वेबसाइटको आफ्नै गोपनीयता नीति हुन्छ।
सम्पर्क
अन्तिम अद्यावधिक: १८ कार्तिक २०८३
