बुधबार, १८ कार्तिक २०८३
🔥 1 दिन
⭐ 0 XP शुरुआती
ताजा
📅 बुधबार, १८ कार्तिक २०८३
BREAKING NEWS · १७ कार्तिक २०८३, 11:23 · ⏱️ १ मिनेट पढाइ
अक्षर:

सोलुखुम्बुको फेरिचेमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटना

✓
थ्याक्कै तथ्य प्रमाणित (Chief Editor Verified)

यो समाचार तथ्य परीक्षण पश्चात् मुख्य सम्पादकीय टोलीद्वारा प्रमाणित गरिएको हो।

तयार

HELICOPTER CRASHES DURING LANDING AT PHERICHE IN SOLUKHUMBU

सोलुखुम्बुको फेरिचेमा मनाङ एयरको हेलिकप्टर अवतरण गर्ने क्रममा नियन्त्रण गुमाएर दुर्घटनामा परेको दृश्य क्यामेरामा कैद भएको छ।

▶

▶ YouTube मा हेर्नुस्

Read in English

HELICOPTER CRASHES DURING LANDING AT PHERICHE IN SOLUKHUMBU

A helicopter crashed during touchdown at Pheriche in Solukhumbu district, Nepal. Live webcam footage captured the exact moment the chopper spun and hit the snow-covered ground.

अर्को खबर →अस्ट्रेलियाली अलराउन्डर ग्लेन म्याक्सवेलद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास
यो खबर तपाईंलाई कस्तो लाग्यो? (प्रतिक्रिया दिनुस्)
हरेक दिन छोटो, मीठो, ठ्याक्कै खबरभिडियोमा हेर्न फलो गर्नुस्

यो पनि पढ्नुस्

NEPAL PREMIER LEAGUE

डेभिड मिलर कर्णाली याक्सबाट एनपिएल खेल्न नेपाल आइपुगे

  • दक्षिण अफ्रिकी स्टार क्रिकेट खेलाडी डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्स टोलीबाट खेल्न नेपाल आइपुगेका छन्।
नेपाल

यस वर्ष भाइटीकाको शुभसाइत बिहान ११:०७ बजे

  • भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे रहेको छ।
  • टीका लगाउँदा दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्किनुपर्नेछ।
  • कात्तिक २० गते धनतेरसबाट तिहार पर्व सुरु हुनेछ।
नेपाल

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका २ कैदी रुकुममा पक्राउ

  • रुकुम पश्चिमको दामाचौरमा जिप चेकजाँच गर्दा भाग्न खोजेपछि दुवैलाई समातिएको हो।
  • पक्राउ पर्नेमा रामबहादुर विक र रेशम राना छन्, जो बलात्कार मुद्दामा कैद भुक्तान गर्दै थिए।
  • गत शुक्रबार डोल्पा कारागारमा सुरुङ खनेर ८ जना कैदी फरार भएका थिए।
🏏
NPL लाइभ स्कोर स्कोर हेर्न ट्याप गर्नुस् →